ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भ्रष्टाचार गरेको थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गर्नुपर्छ: ओली

काठमाडौं वैशाख २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गरिनुपर्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार केन्द्रीय समिति बैठक आरम्भ गर्दै ओलीले देशको राजनीतिक अत्यन्तै जटिल मोडमा पुगेको पनि बताए।

तीन दिन चल्ने बैठकमा विभिन्न प्रतिवेदनमा छलफल हुदैं छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *