ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाली राष्ट्रिय क्रीकेटर सन्दिप लामिछाने डिस्चार्ज

काठमाडौ,बैशाख २७ l नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने अस्पतालबाट आज डिस्चार्ज भएका छन्।

लाइपोमाको सर्जरी गरेर उनी तीन दिनदेखि कलंकीस्थित नेशनल अस्पतालमा उपचारत थिए।

उनको लाइपोमा (छालामुनि बोसोको डल्ला निस्किने समस्या)को सर्जरी गराएका थिए।अब एक हप्ता आराम गरेपछि उनी नियमित खेल अभ्यासमा फर्किन सक्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *