ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ,बैशाख २७ l स्वास्थ मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशभर थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार ५ सय ५ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १ सय ४१ जना पुगेको छ भने संस्थागत आइशोलेशनमा १४ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *