ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

साइबर ब्यूरोमा आरजु राणाको उजुरी

काठमाडौं वैशाख २७ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले साइबर ब्यूरोमा उजुरी दिएकी छन्।

नक्कली भुटानी शरणार्थीको सम्बन्धमा आफ्नो नाम जोडेर गरेको कुराकानीको अडिओको सत्यतथ्य पत्ता लगाउन माग गर्दै राणाले बुधबार साइबर ब्यूरोमा उजुरी दिएकी हुन्।

नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडिओ रेकर्ड कहाँ, कसरी, कसले र के उदेश्यले रेकर्ड गरेका हुन्,त्यस्को सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गर्न माग गर्दैं राणाले उजुरी दिएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *