ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

टोपबहादुरले संसदमा पठाए विरामी भएको पत्र

काठमाडौं,वैशाख २७ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले खोजीरहेका एमाले सांसद टोपबहादुर रायमाझीले विरामी भएको पत्र संसदमा पठाएका छन्।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले रायमाझीले बिरामी भएको पत्र पठाएको र प्राप्त भएको पुष्टि गरेका छन्।

गत बुधबार रायमाझीलाई अदालतले पक्राउ पुर्जी जारी गरेको प्रहरीले खोजीरहेको छ । उनलाई आज नै एमालेले सचिवबाट निलम्बन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *