ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमालेले गर्यो सचिव टोपबहादुर रायमाजीलाई निलम्वन

काठमाडौं,वैशाख २७।नेकपा एमालेले नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ।

राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।

मंगलबार बसेको नेकपा एमालेको सचिवालय बैठकले टोपबहादुरलाई अनुसन्धानमा सघाउन आग्रह गर्ने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *