ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोशी प्रदेशको नामाकरणको विषयमा पहिचान वादीको आवाजको दमन नगर्न सांसदको माग

काठमाडौं वैशाख २७ । कोशी प्रदेशको नामाकरणको विषयमा पहिचान वादीको आवाजको दमन नगर्न प्रतिनिधि सभा सांसद सुशिला श्रेष्ठले माग गरेकी छन् ।

कोशी प्रदेशमा भइरहेको पहिचानको आन्दोलनमा सरकारले दमन गरेको भन्दैं त्यस्ले निकास नदिने उनको भनाई छ ।

हिजोमात्र झापाको दमकमा पहिचानवादी र प्रहरी विच झडप भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *