ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विदेशबाट आउदाँ २ वटा फोन ल्याउन पाउने

काठमाडौं वैशाख २७ । वैदेशिक रोजगारीमा गएका नेपालीले २ वटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गरी मोबाइल ल्याउन सहज हुनेगरी गृह कार्य गर्न सञ्चार र श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यसरी ल्याएको मोबाइल ‘मोबाइल भिभाइस म्यानेजमेन्ट सिस्टम’ (मएमडीएमस)मा समेत दर्ता हुने निर्णय सरकारले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *