ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर थप ५१ जनामा कोर‍ोना संक्रमण

काठमाडौ,बैशाख २६ l स्वास्थ मन्त्रालयका अनुसार गत चौबीस घण्टामा देशभरबाट गरिएको १९ सय २ नमुना परिक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको छ।

भने उक्त समयमा २६ जना कोर‍ना मुक्त भएका छन्।आज कसैको पनि मृत्यु भएको छैन।

देशभर संक्रिय संक्रमित संख्या १ सय ४७ जना रहेका छन्।भने देशभर आसियुमा उपचारत ६ जना र भेन्टिलेटरमा १ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *