ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

इमरान खान पक्राउ

एजेन्सी,वैशाख २६।पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक-ए-इन्साफ (पीटीआई) प्रमुख इमरान खान पक्राउ परेका छन्।

उनलाई इस्लामावाद उच्च अदालत अगाडि गिरफ्तार गरिएको पाकिस्तानी समाचार संस्था डनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *