ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संघियता खारेजी नगरे मुलुक उभो लाग्दैन : राजेन्द्र लीङदेन (भिडियोमा)

काठमाडौं,वैशाख २६ । राप्रपाका अध्यक्ष समेत रहेका सांसद राजेन्द्र लीङदेनले अर्थतन्त्र सुधारका लागि संघियता खारेजीको विकल्प नभएको दावी गरेका छन्।

अर्थमन्त्री डा.रामशसरण महतले संसदमा प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा सहभागि हुदैं सांसद लीङदेनले संघियताले बोझ बढाएको भन्दैं यस्को खारेजी गर्नु पर्ने बताए।

लिङदेनले उद्योगी तथा व्यवसायीले आत्माहत्या गर्ने अवस्थाको अन्त्य गर्न सरकार लाग्नु पर्ने बताउदैं भष्ट्राचारमाथी निर्मम हुन्छौं भन्ने विषयमा सरकारले विश्वस्त दिलाउनु पर्ने बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *