ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं वैशाख २५ । पछिल्लो २४ घण्टामा नेपालमा ५७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ९ सय ३१ जनामा नमुना परिक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २७ जना डिस्चार्ज भएसंगै नेपालमा सकृय संक्रमितको सङ्ख्या १ सय ४७ मा झरेको छ ।

May be a graphic of map and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *