ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जेठको पहिलो साता संसदमा सांसदसंग सवल जवाफ गर्दैं प्रधानमन्त्री दाहाल

काठमाडौं,वैशाख २४ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री उपस्थिती नभएको आवाज उठिरहदाँ प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ पहिलो साता संसदमा जवाफ दिने भएका छन्।

आइतबार बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था समितिको बैठकमा जेठ पहिलो साता प्रधानमन्त्री प्रचण्डसँग प्रश्न-उत्तर गर्ने समझदारी भएको हो।

यसक्रममा सभामुख देवराज घिमिरेले संसदलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्।सांसदहरू सरकार बनाउनमा भुलेको पनि उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *