ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जनप्रशासन क्याम्पसमा विद्यार्थी संगठनको ताला

काठमाडौं,वैशाख २४ । आर्थिक अनियमितता गरेको भन्दैं जनप्रशासन क्याम्पसमा संयुक्त विद्यार्थी संगठनले तालावन्दी गरेका छन्।

आर्थिक अनियमितता,स्व.वि.यु.फन्डको चरम दुरुपयोग,विद्यार्थीको धरौटी र छात्रवृति बाफतको रकम हिनामिना भएको र प्रोफेसरले कपि जाँचेबाफतको पारिश्रमिक रकम हिनामिना गरेको लगायतका आरोप लगाउदैं विद्यार्थी संगठनले ताला लगाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *