ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ध्यान बस्न काठमाडौं आए आमरि खान

काठमाडौं,वैशाख २४ । भारतका चर्चित अभिनेता आमिर खान विपश्यनाम केन्द्रमा ध्यान गर्न नेपाल आइपुगेका छन्।

आइतबार विहान त्रिभुवन विमान स्थाल ओर्लेका खान बुढानिलकण्ठ गएको पूर्वराज्यमन्त्री एवं उद्योगी रूप ज्योतिले पुष्टि गरेका छन्।

उनी १० दिन ध्यानमा बस्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *