ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सिंहदरबारमा दाहाल ओली भेट

काठमाडौं,वैशाख २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मध्यान्ह १२ बजेदेखि कुराकानी भइरहेको प्रधानमन्त्रीका स्वीकय रमेश मल्लले जानकारी दिए।

नक्कली भुटानी शरणर्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि गत बिहीबार पनि दुई शीर्ष नेताबीच भेटवार्ता भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *