ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भोलीबाट बजेट अधिवेशन,भोली दुवै सदनका बैठक बस्दै

काठमाडौं,वैशाख २३ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलिदेखि सुरु हुँदै छ।मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आव्हान गरेका हुन्।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका छन्।

आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०-८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *