ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारमा जाने भने रास्वपाले सरकारलाई दिएको समर्थ नै फिर्ता लिने

काठमाडौं वैशाख २२ । राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपाले  सरकारमा नजाने भएको छ ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमा गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *