ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना

काठमाडौं,वैशाख २२ ।संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना भएको छ।

माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामान ढुवानी गर्ने हेलिकोप्टर दुर्घटनामा परेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *