ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारमा जाने वा नजानेको टुंगो लगाउदै रास्वपा

काठमाडौं,वैशाख २२ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज सरकारमा सहभागी हुने वा नहुने आज निर्णय लिदैँछ।जस्का लागि रास्वपाले केन्द्रीय समितिको बैठकले आजका लागि डाकेको छ।

गत वैशाख १० गते भएको उपनिर्वाचनबाट पार्टी सभापति लामिछाने पुनः निर्वाचित भएर आए पछि दोस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो।

सत्तारुढ गठबन्धनले भने रास्वपालाई सरकारमा ल्याउनका लागि प्रधानमन्त्री प्रचण्डलाई अधिकार प्रदान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *