ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

शिक्षक कति अल्छि भन्दा पनि विद्यार्थी उहाँहरु भन्दा चलाख भए

काठमाडौं वैशाख २२ । नेपालको शिक्षा प्रणाली माथी अनेकौं प्रश्नहरु उठ्दैं आएका छन् । शिक्षामा बढ्दो राजनीति र व्यापारीकरणले शिक्षा धरापमा परेको निस्कर्ष निस्कन थालेको छ । के शिक्षा सुधारका सवै बाटो बन्द भएका हुन ?  शिक्षामा कुनै आशाको किरण नै देखिन छोडेको हो त ?

यिनै प्रश्नको उत्तर खोज्ने क्रममा हामीले गत शुक्रबारबाट शिक्षाका विभिन्न सरोकारवाला निकायसंग छलफल सुरु गरेका छौं । विद्यार्थी शिक्षाका विषयमा  केन्द्रित रहेर शिक्षा विद् एवम वालविकास विज्ञ डा. मिनाक्षी दाहालसंग कुरा प्रस्तुत गरिरहेका छौं ।

गुरुकुलमा आज विद्यार्थी शिक्षाको दोस्रो भाग लिएर आउदैं छौं हेरेर प्रतिकृयाको पर्खाइमा रहने छौं । आज साझँ ६ बजे Thepressnepal.com को thepressnepal youtube च्यानलमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *