ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्वास्थ्य मन्त्री बस्नेतले गरे पदभार ग्रहण

काठ्माण्डौ बैशाख २१। नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेसँगै उनले स्वास्थ्य मन्त्रालय पुगेर पदभार सम्हालेका हुन्।

मन्त्री बस्नेतलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले स्वास्थ्यमन्त्री नियुक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *