ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रहरीले टोप बहादुरको छोरालाई अदालतमा उपस्थिती गरायो

काठमाडौं वैशाख २१ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोप लागेका सन्दीप रायमाझीलाई अदालतमा उपस्थित गराइएको छ ।


बुधबार बुटबलमा प्रकाउ परेका रायमाझीलाई प्रहरीले विहान विमान मार्फत काठमाडौँ ल्याएको थियो । उनलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ ।


त्यस्तै सोही प्रकरण एमाले सचिव एवम त्तकालिन उर्जामन्त्री टोपबहादु रायमाझीलाई प्रहरी निगरानीमा सडक मार्गबाट काठमाडौं ल्याउदैं गरेको प्रहरिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *