ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोभिड १९ संकट व्यवस्थापन गर्न बनेको विधेयक संघीय संसदबाट फिर्ता

काठमाडौ,बैशाख २० lसरकारले कोभिड १९ संकट व्यवस्थापन गर्न बनेको विधेयक संघीय संसदबाट फिर्ता लिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रीपरिषद बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता संचारमन्त्री रेखा शर्माले जानकारी दिनुभय‍ो।संक्रामक रोगसम्बन्धी एकीकृत ऐन बनाउन उक्त विधेयक फिर्ता लिने निर्णय गरेको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *