ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,पुस २६ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ जना कोरोनाका नयाँ संक्रमित थपिएको जनाएका छन।

मन्त्रालयले पछिल्लो २४ घन्टामा ४ जनामा कोरोना पुष्टि हुदा स्कृय संक्रमितको संख्या २५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *