ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अग्रता कायमै

गण्डकी  मङ्सिर ६। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अग्रता कायमै राखेका छन् ।

गोरखा क्षेत्र नम्बर २ मा उम्मेद्वार दाहालले १२ हजार २१७ मत गणना सम्पन्न हुँदा प्रचण्डले ७०५७ मत पाएका हुन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १९२९ मत पाउँदा एमालेका अब्दुस सलाम मियाँले  १६७६ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *