ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जुम्लामा ज्ञानेन्द्र शाहीको फराकिलो मतान्तर

कर्णाली मङ्सिर ६। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्रबहादुर शाही (ज्ञानेन्द्र)ले फराकिलो मतान्तर बनाएका छन् ।

प्रतिनिधिसभा तर्फ १० हजार ६५ मत गणना हुँदा  शाहीको पक्षमा ५ हजार ५६९ मत आएको छ भने उनका प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार माओवादीकी गोमा कुँवरले  २ हजार ३६० मत प्राप्त गरेकी छन् । शाही–कुँवरबीचको मतान्तर ३ हजार माथी छ । 

तेस्रो स्थानमा रहेका नेकपा एमालेका रतननाथ योगी १ हजार २९५ मतमा सीमित भएको ५ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *