ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राप्रपाका विक्रम पाण्डेको अग्रता

काठ्माण्डौ मङ्सिर ६ । चितवन क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायमै गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले ३९७७ मत पाउँदा पाण्डेले  ४७७० मत पाउँदा पाएका छन् ।

यस्तै माओवादी केन्द्रका भोजराज अधिकारी ३८२५ मतका साथ तेस्रो स्थानमा रहेकामा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ३१३७ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *