ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता बढाउँदै

काठ्माण्डौ मङ्सिर ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता बढाउँदै लगेका छन् । 

झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा ओलीले १५ हजार ५१० मत पाएका छन् भने उनको निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले ८ हजार ९५५ मत पाएका छन् ।

यस्तै जनमत पार्टीका भीम राजवंशीले १ हजार १११ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोख्रेलले २ हजार ८८३ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *