ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रदीप पौडेलले एमाले उम्मेदवार ईश्वर पोखरेलसँगको फराकिलो मतान्तर बनाउँदै

काठ्माण्डौ मङ्सिर ६ । काठमाडौं–५ मा कांग्रेसका प्रदीप पौडेलले एमाले उम्मेदवार ईश्वर पोखरेलसँगको फराकिलो मतान्तर बनाउँदै गएका छन् ।

दिउँसोसम्म २४ हजार ९०० मत गणना हुँदा पौडेलले ८ हजार २२० मत पाएका छन् भने एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले ५ हजार ६८२ मत पाएका छन् । मतान्तर २५३८ पुर्‍याएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रणयशमशेर राणाले दुई हजार ९४५ र राप्रपाका रामप्रसाद उप्रेतीले एक हजार ७६० मत पाएका छन् । स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले २७१ मत पाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *