ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

रवि लामिछानेले लिए अग्रता

काठ्माण्डौ मङ्सिर ६ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले उछिनेका छन् ।

कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिएका हुन् ।

लामिछानेले ४००७ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन् । कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *