ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अघिअघि कांग्रेस पछ्याउदैं एमाले

काठमाडौं मंसिर ६ । नेपाली कांग्रेसले सवै भन्दा धेरै ४ ठाँरउमा विजय हासिल गरेको छ ।

कांग्रेसले जीत हासिल गरेको स्थानमा काठमाडौं १ मा प्रकाशमान सिंह, काठमाडौं ४ मा गगन थापा,मुताङबाट योगेश गौचन थकाली र मनाङबाट टेकबहादुर गुरुङ विजयी भएका छन् ।

त्यस्तै अहिलेसम्म एमालेलेका प्रेमबहादुर महर्जनले ललितपुर २ बाट विजयी हासिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *