ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

झिनो मतले रविन्द्र मिश्र प्रकाशमानसंग पराजित

काठमाडौं,मंसिर ६। काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेस नेता प्रकाशमान सिंह निर्वाचित भएका छन्।

राप्रपाका रविन्द्र मिश्रसहितका प्रतिस्पर्धीलाई पछि पार्दै सिंहले चुनाव जितेका हुन्।

सिंहले ७ हजार १ सय ४० मत पाए भने दाेस्राे भएका मिश्रले ७ हजार ११ मत ल्याए।निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गरिसकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *