ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विश्वकप फुटबल:इरान विरुद्ध इंल्याण्ड्को ६-२ गोल

काठमाडौं,मंसिर ६।इरान विरुद्ध ६-२ इंग्ल्यान्डले कतार विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ।

खालिफा इन्टरनेसनल स्टेडियममा सोमबार इरानमाथि ६-२ गोलको सानदार जित निकाल्दै इंग्ल्यान्डले सुखद सुरुआत गरेको हो।

इंग्ल्यान्डको जितमा बुकायो साकाले दुई गोल गरे।जुड वेलिङघम,रहिम स्ट्रर्लिङ,मार्कस राषफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल गरे।

इरानका लागि मेहदी तारेमीले दुई गोल फर्काए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *