ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विश्वकपमा नेदरल्यान्डको विजयी सुरुवात

काठमाडौं,मंसिर ६। नेदरल्यान्ड्सले विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ।

कतार दोहास्थित अल थुमामा स्टेडियममा सोमबार राति सेनेगललाई २-० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्सले सुखद सुरुआत गरेको हो।

नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाक्पो र डाभी क्लासेनले एक एक गोल गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *