ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सप्तरी क्षेत्र न‍म्बर १ मा पनि जनमत पार्टीको अग्रता

काठ्माण्डौ मङ्सिर ५। सप्तरी क्षेत्र न‍म्बर १ मा जनमत पार्टीले अग्रता लिएको छ ।

सप्तरी-१ मा जनमत पार्टीका जयकान्त राउतले २ सय ३८ मत पाएका छन्। जयकान्त जनमत पार्टीका अध्यक्ष सिके राउतका आफ्नै दाइ हुन् ।

दोस्रोमा रहेका कांग्रेस उम्मेदवार रामदेव साहले २ सय १४ मत ल्याएका छन् । जसपाका उम्मेदवार नवलकिशोर साहले १ सय ७८ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *