ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काठमाडौं ३ मा सुर्य र घण्टीको कडा टक्कर

काठ्माण्डौ मङ्सिर ५। काठमाडौं क्षेत्र नम्बर-९ मा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच टक्कर देखिएको छ।

अहिलेसम्म २ हजार २८६ मत गणना हुँदा एमालेका कृष्णगोपाल श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर बस्नेतभन्दा ३ मतले अघि छन्। श्रेष्ठले ५६४ मत ल्याएका छन् भने बस्नेतले ५६१ मत ल्याएका छन्।

यस्तै माओवादी केन्द्रकी कल्पना धमला ३४५ मतसहित तेस्रो स्थानमा छन् भने नेपाल मजदुर किसान पार्टीका सुमन महर्जन २६० मतसहित चौथो स्थानमा छन्।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका देवेन्द्र प्रधानले पनि २६० मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *