ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको अग्रता

झापा,मंसिर ५ l झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले अग्रता लिएका छन्।

५ सय मत गणना हुँदा लिङदेनले २२७ मत पाउँदा उनका प्रतिस्पर्धी कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत ल्याएका छन् l लिङदेनको अग्रता झिनो मतले रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *