ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सप्तरी २ मा जनमत पार्टीका उम्मेदवार (सिके) राउतको अग्रता

सप्तरी,मंसिर ५ l सप्तरी २ मा जनमत पार्टीका उम्मेदवार (सिके) राउतले अग्रता बनाएका छन्।

राउतसँग दोब्बर मतले अगाडि परेका यादव पछिल्लो मत परिणामअनुसार दोस्रो स्थानमा उक्लिएका छन्।

राउतले १०२० मत पाउँदा एमालेको समर्थन रहेका जसपाका उम्मेदवार उपेन्द्र यादवले ४ सय ५२ मत पाएका छन्।उनले सत्ता गठबन्धनबाट लोसपाका जयप्रकाश ठाकुरलाई पछि पारेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *