ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु

झापा,मंसिर ५ l झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ।झापा-५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी,राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेल प्रतिस्पर्धामा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *