ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विश्वकप फुटबल: आज तीन खेल हुदैं,पहिलो खेलमा बेलुका ६:४५ इंग्ल्यान्ड र इरान भिड्दैं

काठमाडौं मंसिर ५ । हिजो बाट सुरु भएको कतार फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार तीन खेलहरु हुँदैछन् ।

कतार विश्वकपमा सोमबार समूह ‘ए’ को एक र समूह ‘बी’ को दुई खेल हुने तालिका रहेको छ ।

सोमबार हुने पहिलो खेलमा समुह ‘बी’मा रहेका  इंग्ल्यान्ड र इरानबीच  बेलुका ६:४५  समूह ‘बी’ अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच राति १२:४५ बजे सुरु हुनेछ ।

त्यस्तै समूह ‘ए’ अन्तर्गत सेनेगल र नेदरल्यान्ड्सबीच खेल हुनेछ । सेनेगल र नेदरल्यान्ड्सबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *