ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पाकिस्तानलाई हराउदै इंग्ल्यान्ड जित्यो T-२० विश्वकपको उपाधि

काठमाडौं कार्तिक २७ । इंग्ल्यान्डले आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो।

पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर १ सय ३८ रन बनाएर पूरा गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *