ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौ,असोजमा २४ l राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।

उच्च ज्वरो ,रुघाखोकी र वान्ता कोसमस्या देखिएपछि राष्ट्रपति भण्डारी शनिबार अस्पताल भर्ना भएकी थिइन्।उनको आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब पठाइएको थियो।

परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो।राष्ट्रपति भण्डारीको शिक्षण अस्पतालको एनेक्स २ को डिलक्स क्याबिनमा राखेर उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *