ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

रुकुम पूर्वमा बस दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौ, असोज ७ । रुकुम पूर्वको भूमे गाउँपालिकामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ, १३ जना बढी घाइते भएका छन् । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । घाइतेहरुको रुकुमपुर्व जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय रुकुमले जनाएको छ ।

काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल बगरमा खसेर दुर्घटना भएको रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *