ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर ५५३ जनामा संक्रमण पुष्टि

काठमाडौ,साउन २२ lगत चौबीस घण्टामा ५ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ।देशभर गरिएको २ हजार ४० पीसीआर र १ हजार ७ सय ४९ जनाको एन्टीजेन परीक्षणका क्रममा ५ सय ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार गत चौबीस घण्टामा ४ सय ३३ जना संक्रमित निको भएका छन्।यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ७२ हजार ४ सय ९७ पुगेको छ।उक्त अवधिमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। देशभर हाल ५ हजार ६ सय ५९ जना सक्रिय संक्रमित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *