ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महअभियोग अघि नबढाएकोमा ओलीको आप्पती

काठमाडौं,साउन २०। नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको प्रस्ताव अघि नबढाएकोमा आक्रोश व्यक्त गरेका छन् ।

उनले भने ‘मान्छेलाई डामेर छाड्ने,अभियोग लगाएर छाड्न ? तर त्यो अभियोगका बारेमा नबोल्ने।काठमाडौंमा आयोजीत एक कार्यक्रममा उनले सरकार र सभामुखको आलोचना गरे।

उनले भने -‘गैरजिम्मेवार सरकारका खेलौना सभामुख,आफ्नो टेबलमा भएको महाअभियोगको प्रस्तावको छिनोफानो गर्नु पर्दै ?’तर हिजो नै उपसभामुख पुष्पा भूषालले महाअभियोग प्रस्तावलाई अघि बढाउने जनाएनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *