ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काठमाडौंका सडक मर्मत हुदैं (फोटोमा)

काठमाडौं असार ९ । काठमाडौं सडक डिभिजन अन्तर्गतका विभिन्न सडक खण्डहरुमा वर्षातको समयमा थप क्षती हुन नदिन सडक सफाइ तथा सडक मर्मत सुरु गरेको छ ।

विभागले सडक प्रयोगकर्ताहरुको सहज आवागमनका लागि सडक डिभिजनका लेन्थवर्कर तथा सुपरभाइजरहरुद्वारा सडकको नाली तथा क्याचपिट सफा गर्ने, घाँस/झाडी काट्ने, पानी जम्ने स्थानको निकास सफा गर्ने/खोल्ने, सडक तथा फुटपाथमा थुपारेका निर्माण सामाग्रीहरु हटाउने, सडक मर्मत भेहीकल (RMV) प्रयोग गरी सडकका खाल्डा खुल्डी पुर्ने तथा मर्मत गर्ने लगायतका कामहरू गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *