ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मधेश प्रदेश बजेट: ४६ अर्ब ८८ करोड ९ लाख

जनकपुरधाम,असार १।मधेश प्रदेशले ४६ अर्ब ८८ करोड ९ लाख बजेट ल्याएको छ।

आर्थिक वर्ष २०७९/८० का लागि कुल ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको मधेश प्रदेशले मध्ये चालु तर्फ – २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार (४६.४४ प्रतिशत),पुँजीगत तर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार रुपैयाँ अर्थात् ५३.२१ प्रतिशत हुने जनाएको छ।

त्यस्तै वित्तीय व्यवस्थापन तर्फ १६ करोड २४ लाख ५६ हजार २०० (०.३५ प्रतिशत) विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *