ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आईसीसी यू नाइन्टीन महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट नेपालले थाइल्याण्डसँग खेल्दैं

काठमाडौं जेठ २४ । आईसीसी यू नाइन्टीन महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज थाइल्याण्डसँग खेल्दैं छ ।

३ खेलमा दुई जित र एक हार व्योहोरेको नेपाली टोलोली चौंथो खेलमा बलियो थाइल्याण्डको सामना गर्न लागेको हो । नेपाल र थाइल्याण्डबीचको खेल बिहान ११ बजे सुरु हुनेछ ।

पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो।तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० पराजित भएको छ ।तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो ।

नेपाल ३  खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।थाइल्याण्ड लगातार चौंथो जित निकाल्ने योजनामा रहेको छ ।थाइल्याण्डले अघिल्ला तीन खेलमा लगातार जित निकालेको छ ।थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *