ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मंकीपक्सका कारण नाइजेरियामा एक जनाको मृत्युु

काठमाडौ,जेठ १७ l मंकी पक्सबाट नाइजेरियामा पहिलोपटक एक नागरिकको मृत्युु भएको छ। ४० वर्षीय बिरामीको मृत्यु भएको नाइजेरियाको रोग संरक्षण तथा नियन्त्रण विभागले जानकारी गराएको छ।

विभागका अनुसार उनी पहिलाबाट नै अन्य रोगबाट पनि पीडित थिए। , यद्यपि मंकीपक्सलाई यस क्षेत्रमा महामारी मानिन्छ।सेप्टेम्बर २०१७ पछि नाइजेरियामा एउटा पनि केस पुष्टि भएको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *